साहित्य
समाचार लिंकहरु
आज कस्तो चोट लाग्यो पराइेलाई आफ्नो ठान्दा
आज कस्तो चोट लाग्यो पराइेलाई आफ्नो ठान्दा
मनभित्र शूल गड्यो टाढाकोलाइे नजिक मान्दा ।
दुध पिलाई पालेकीथेँ उस्को जीवन बाँचोस् भनी
तर बिष् पो ओकल्यो नी मैले मान्छे भनी जान्दा।
किन बनाउनु पर् यो संविधान
हाम्रो देशमा सबै विद्धान
सबै पढे लेखेका छन्
किन बनाउनु पर् यो संविधान
सक्छौ भने यहाँ जस्ले
जे गरेपनि हुन्छ
शालीन विद्रोहको समर्थन गर्दैछु!
परम्परागत घेरा भन्दा
बाहिर उभिएर
म भित्र को ‘म’ लाई
प्रत्याभूति गर्दै
एक्काइसौ शताब्दीको
यो स्वार्थी
मानसिकतालाई
चुनौती दिन चाहन्छु!


